×
Lagani
Lagani Shiksha gif
ग्रीन भेन्चर्सको आईपीओ नतिजा हेर्नेलाई मिस्टर नेप्सेको तर्फबाट उपहारै उपहार



ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट भएको छ।

सोहि अबसरमा मिस्टर नेप्सेले आईपीओको नतिजा हेरी १ हजार साथै विभिन्न उफार जित्न मिल्ने अफर ल्याएको छ। सो अफरमा सहभागी हुनको लागि मिस्टर नेप्से एप बाट आफ्नो नतिजा हेरी सामाजिक संजालमा शेयर गर्न पर्न हुन्छ। प्रतियोगितामा सहभागी हुनेले भोजमाण्डुको तर्क बाट केक , MENZZ को तर्फबाट २ जनाले  ग्रूमिङ सेट (परफ्युम, हेयर जेल, फेस वाश र सनस्क्रिन) साथै मिस्टर नेप्सेको तर्फाबाट ५ जनाले रु २ सय प्राप्त गर्ने छन्।

Lagani Shiksha gif
sharehubapk ग्रीन भेन्चर्सको आईपीओ नतिजा हेर्नेलाई मिस्टर नेप्सेको तर्फबाट उपहारै उपहार

प्रतियोगितामा भाग लिनको लागि तपाइले मिस्टर नेप्से एप डाउनलोड गरि आफ्नो नतिजा हेरी ( परे पनि नपरे पनि) फेसबुक ग्रुपमा शेयर गर्नु पर्ने छ र शेयर गरेको screenshoot मिस्टर नेप्सेको भाइभरमा शेयर गर्नु पर्ने हुन्छ। साथै भोजमाण्डु र MENZZ को फेसबुक पेज लाइक गर्नु पर्ने हुन्छ।

कसरि हुने सहभागी :
१) सहभागी हुनको लागि  मिस्टर नेप्से एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि MORE भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) आफ्नो डिम्याट नम्बर हानि कम्पनि छान्नुहोला। ( नोट : तपाईले सबैजनाको डिम्याट नम्बर सेव गरि एकैपटक सबैको नतिजा हेर्न सक्नु हुने छ। )
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ। उक्त नतिजाको Screenshot लिनुहोस् र यो ग्रुपमा शेयर गर्नुहोस।  ग्रुपमा जोइन हुन् यहाँ क्लिक गर्नुहोस।
६) आफुले शेयर गरेको पोस्टको Screenshot लिनुहोस् र मिस्टर नेप्सेको भाईभर ग्रुपमा सेण्ड गर्नुहोस।  भाईभर ग्रुपमा जोइन हुन् यहाँ क्लिक गर्नुहोस।

त्यसपछि तपाइँ सहभागी हुनु हुने छ।

277115110 1061011260966636 6014962362821869190 n ग्रीन भेन्चर्सको आईपीओ नतिजा हेर्नेलाई मिस्टर नेप्सेको तर्फबाट उपहारै उपहार

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस