×
यस्तो छ, आजको विनिमय दर

सांकेतिक तस्बिर



आज साताको तेस्रो दिन मंगलबार नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा विनिमय दरको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर साट्दा एक अमेरिकी डलरको १२० दशमलव २५ रुपैयाँ खरिददर र बिक्रीदर भने १२० दशमलव ८५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ दशमलव ८७ पैसा र बिक्रीदर भने ८९ दशमलव ३१ पैसा रहेको छ । क्यानेडियन डलर १ को ९७ दशमलव ०५ पैसा र बिक्रीदर ९७ दशमलव ५४ पैसा रहेको जनाएको छ ।

मगंगलबार कतारी रियाल एकको खरिद दर ३३ दशमलव २ पैसा रहेको छ भने बिक्रीदर ३३ दशमलव १८ पैसा कायम भएको छ । त्यस्तै, जापानीज येन १० को खरिद दर १० दशमलव ५२ पैसा रहेको छ भने बिक्रीदार १० दशमलव ५७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को खरिद गर्दा १८ दशमलव ७० पैसा रहेको छ भने, विक्रीदर १८ दशमलव ७९ पैसा रहेको छ ।

अन्य बाँकी मुलुकहरुको मुद्रा खरिद बिक्रीदर तालिकामा छ । 

यस्तो छ, आजको विनिमय दर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस