SJLIC 477 -7.5 GLH 244 -2 SMATA 875 -16 ULBSL 3199 37 KBSH 2386 -9 CGH 909 -5 MHNL 265.5 -0.5 CZBIL 242 -10 FMDBL 758 -0.1 PRVU 248 -10 SBLD84 1040 19.3 C30MF 9.74 0 HRL 861 -4 ULHC 390 -7.9 CCBD88 1123.1 6.1 IHL 499 -1 SNLI 585.1 -0.9 CBBL 980 1 LSL 253.5 -5.5 TPC 465 6 SBID83 1098 8.7 CMF2 9.21 -0.1 LBLD86 1081 -0.2 ADBL 367 -11.1 SINDU 667 -6 NLG 1317 2 SFMF 10.2 -0.2 LUK 9.21 -0.09 NYADI 305.4 -6.6 SONA 473.2 -7.8 NICGF 10.56 -0.28 VLUCL 588 -1.9 SNMAPO 190 0 MLBSL 2000 -26 KSBBL 448 -3 ENL 1102 -18 MFLD85 1050 -20 SJCL 326 -3.7 SPL 813 -12.1 ICFC 823.9 74.9
×
आजपनि घट्यो शेयर बजार , कारोबार रकम २ अर्ब ९६ करोडमै सिमित



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २.६२ प्रतिशत घटेर २५८७.४५ विन्दुमा अडिएको छ ।

सोमबार नेप्से ६९.६० अंक घटेर २५८७.३६ विन्दुमा झरेको छ। यस दिन २१८ कम्पनीको ८७ लाख ७६ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९ करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.६ अंक, फ्लोट इण्डेक्स ५.०४ अंक र सेन्सेटिभ इण्डेक्स अंक घटेको छ।

आज १० कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये एनआईसी एशियाको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशत बढेको छ भने  घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। खरिदबिक्री रकम २ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

Screenshot 2021 10 18 165030 आजपनि घट्यो शेयर बजार , कारोबार रकम २ अर्ब ९६ करोडमै सिमित

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस