×
Lagani
Lagani Shiksha gif
आईपीओ परेपनि नपरेपनि रु १००० जित्ने मौका , यसरि भाग लिनुहोस



नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ आज बाँडफाँट भएको  छ।

सोहि अबसरमा शेयर हबले आईपीओको नतिजा हेरी १ हजार जित्न मिल्ने अफर ल्याएको छ।  सो अफरमा सहभागी हुनको लागि शेयर हब एप बाट आफ्नो नतिजा हेरी सामाजिक संजालमा शेयर गर्न पर्न हुन्छ। सहभागी हुने ५ जनालाई १ हजारको दरले नगर पुरस्कार दिने शेयर हबले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk आईपीओ परेपनि नपरेपनि रु १००० जित्ने मौका , यसरि भाग लिनुहोस

प्रतियोगितामा भाग लिनको लागि तपाइले शेयर हब एप डाउनलोड गरि आफ्नो नतिजा हेरी ( परे पनि नपरे पनि) फेसबुक ग्रुपमा शेयर गर्नु पर्ने छ र शेयर गरेको screenshoot शेयर हबको मेल अथवा टेलिग्राममा  शेयर गर्नु पर्ने हुन्छ। साथै पोस्ट शेयर गर्दा #sharehubipo र APP LINK http://onelink.to/sharehub_npbajar  लेख्न नभुल्नु होला

शेयर हब एपदेखि तपाईंले आफ्नो पोर्टफोलियो, वाचलिस्ट व्यवस्थापन गर्न सक्नुहुन्छ, र आफ्नो मनपर्ने स्टकको लागि प्रत्यक्ष मूल्य प्राप्त गर्न सक्नुहुन्छ। तपाइले विभिन्न सुबिधा निशुल्क प्राप्त गर्न सक्नु हुनेछ।  शेयर हबको प्रिमिएम सुबिधा लिदा NEPSEBAJAR प्रोमो कोड प्रयोग गरि आकर्षक छुट पनि पाउन सक्नु हुनेछ।

कसरि हुने सहभागी :
१) सहभागी हुनको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस ओअछु BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ। उक्त नतिजाको Screenshot लिनुहोस् र यो ग्रुपमा शेयर गर्नुहोस।  ग्रुपमा जोइन हुन् यहाँ क्लिक गर्नुहोस।

७) आफुले शेयर गरेको पोस्टको Screenshot लिनुहोस् र शेयर हबको मेल  ( [email protected] ) अथवा टेलिग्राममा सेन्ड गर्नुहोला।  टेलिग्राममा जोइन हुन् यहाँ क्लिक गर्नुहोस।

result 1 आईपीओ परेपनि नपरेपनि रु १००० जित्ने मौका , यसरि भाग लिनुहोस

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस