ILBS 980 -21.5 PMHPL 260 -4 NHDL 570 0 UNLB 2527 -3.9 KPCL 493 -0.8 USLB 1467 -2.9 GBILD86/87 1030 4 UNHPL 266 0 NIBLGF 9.1 0.38 RBCLPO 12300 88 MPFL 751 5 LBBL 475 -4.8 SARBTM 765 -5 BHPL 655.1 -12.7 JFL 655 6 HPPL 316.3 -3.6 ICFC 823.9 74.9 NLICL 606 -4 LUK 9.21 -0.09 BOKD86 1040 18 EBLD86 1040 -2 SFEF 9.29 0.22 NBF2 9.15 -0.05 NRM 426.1 -4.9 MANDU 885 -14 SPHL 666.9 16.9 SGHC 393.6 0.1 GLBSL 1600.4 -29.6 NICFC 8.97 -0.33 NIBD2082 1099 0 KDL 1059 16 EHPL 840 7.9 CBBL 980 1 VLBS 902.5 -7.5 SNLI 585.1 -0.9 PMLI 562 1 HDHPC 208.8 -4.1 HURJA 220 -4.6 SMHL 613.1 -4 SJCL 326 -3.7
×
मिस्टर नेप्सेले ल्यायो आईपीओको नतिजा हेर्नेलाई नगद पुरस्कार दिने अफर



नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ आज बाँडफाँट हुदै छ।

सोहि अबसरमा मिस्टर नेप्सेले आईपीओको नतिजा हेरी १ हजार जित्न मिल्ने अफर ल्याएको छ।  सो अफरमा सहभागी हुनको लागि मिस्टर नेप्से एप बाट आफ्नो नतिजा हेरी सामाजिक संजालमा शेयर गर्न पर्न हुन्छ।

प्रतियोगितामा भाग लिनको लागि तपाइले मिस्टर नेप्से एप डाउनलोड गरि आफ्नो नतिजा हेरी ( परे पनि नपरे पनि) फेसबुक ग्रुपमा शेयर गर्नु पर्ने छ र शेयर गरेको screenshoot मिस्टर नेप्सेको भाइभरमा शेयर गर्नु पर्ने हुन्छ।

कसरि हुने सहभागी :
१) सहभागी हुनको लागि  मिस्टर नेप्से एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि MORE भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) आफ्नो डिम्याट नम्बर हानि कम्पनि छान्नुहोला। ( नोट : तपाईले सबैजनाको डिम्याट नम्बर सेव गरि एकैपटक सबैको नतिजा हेर्न सक्नु हुने छ। )
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ। उक्त नतिजाको Screenshot लिनुहोस् र यो ग्रुपमा शेयर गर्नुहोस।  ग्रुपमा जोइन हुन् यहाँ क्लिक गर्नुहोस।
६) आफुले शेयर गरेको पोस्टको Screenshot लिनुहोस् र मिस्टर नेप्सेको भाईभर ग्रुपमा सेण्ड गर्नुहोस।  भाईभर ग्रुपमा जोइन हुन् यहाँ क्लिक गर्नुहोस।

त्यसपछि तपाइँ सहभागी हुनु हुने छ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस