×
Lagani
Lagani Shiksha gif
शिवम सिमेन्टको सर्वाधिक रू. ५ करोड ३० लाख बढीको शेयर खरीदविक्री



आज कारोबार सुरु भएको  एक घण्टाको अवधिमा शिवम् सिमेन्टको  सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

हाल सम्म कम्पनीको रू. ५ करोड ३० लाख  ७८ हजार ९८ रुपिया बराबरको शेयर खरीदविक्री भएको हो । हाल कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार १०१ मा कारोबार भइरहेको छ । समाचार तयार पर्दा सम्म  कारोबारमा आएका २०६ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

Lagani Shiksha gif
sharehubapk शिवम सिमेन्टको सर्वाधिक रू. ५ करोड ३० लाख बढीको शेयर खरीदविक्री

Screenshot 2022 03 07 121653 शिवम सिमेन्टको सर्वाधिक रू. ५ करोड ३० लाख बढीको शेयर खरीदविक्री

अघिल्लो कारोबार दिनको तुलनामा आज कम्पनीको शेयरमूल्य  रू. १६ ले वृद्धि भएको हो ।  कम्पनीको आइतवारदेखि लकिङ पिरियड सकिएसँगै ठूलो मात्रामा शेयर दोस्रो बजारमा थपिएको छ । सोही कारण कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

यसैगरी यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६  दशमलव ११  अंक बढेर २ हजार ५४९  दशमलव ५०  विन्दुमा पुगेको छ  । जुन अघिल्लो दिनको तुलानामा ० दशमलव  २४ प्रतिसत् बढी हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस