×
Lagani
Lagani Shiksha gif
युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य



युक्रेन हमलाको नयाँ स्याटलाइट तस्विरहरु सार्वजनिक भइरहेका छन् ।

तस्विरहरुमा अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर लागेको मानिसहरुको लामो लाइन, जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँती देख्न सकिन्छ । त्यस्तै, चेर्निहिभ र किभका सुपरमार्केट बाहिर खानेकुरा किन्न पर्खिरहेका मानिसहरुको लामो लाइनहरू देखिन्छ । त्यसैगरी, विभिन्न सीमा बिन्दुमा युक्रेन छोड्न खोज्ने र छिमेकी देशहरु हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका मानिसरुको समूह पनि स्याटलाइट तस्विरमा देख्न सकिन्छ ।

Lagani Shiksha gif
sharehubapk युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

रुसी फौजले युक्रेनी सहर खेरसनलाई नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् । ३ लाख जनसंख्या भएको सो सहरलाई रुसी सेनाले घेरेको र त्यहाँ युक्रेनी सेनाको उपस्थिति शून्य देखिएको अधिकारीहरुले बताएका छन् । खेरसन कब्जा गर्ने क्रममा ठूलो संख्यामा सर्वसाधारणको हताहत हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच रुसी सेनाले युक्रेनमाथिको हमलालाई थप तीव्र पारेको छ । रुसी सेनाले दोस्रो ठूलो सहर खारकिभमा शक्तिशाली बिस्फोट गराएका छन् ।

sub buzz 1367 1646179203 12 युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

sub buzz 1397 1646180108 31 युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

sub buzz 1297 1646180488 2 युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

aw sf युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

220226203949 04 kyiv ukraine 022622 large 169 e1646294375184 युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

2022 02 25T062356Z 2116856991 RC2UQS9Q6PNA RTRMADP 3 UKRAINE CRISIS युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

a1be14eb03a8488288e627abc9ad79f2 ukrainerussia 6 युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

vaccum bomb युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

121993754 zelensky युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस