×
Lagani
Lagani Shiksha gif
मंगलबार बढ्यो डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ?

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य सोमबारको भन्दा बढेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेकोमा आज बढेर ११५ रूपैयाँ ८८ पैसा पुगेको छ । यसको बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ ।

Lagani Shiksha gif

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

बढ्यो डलरको मूल्य

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस