×
Lagani
Lagani Shiksha gif
सोमबार पनि बढ्यो सुनको भाउ



सुनको मूल्य सोमबार नेपाली बजारमा तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ ।

आइताबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३६० रुपैयाँ पुगेको छ ।

Lagani Shiksha gif
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस