काठमाडौं, १२ साउन । बीमा र धितोपत्र कसुरमा पक्राउ परेका शेखर गोल्छालाई धरौटीमा छाडन आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतले १ करोड धरौटीमा छाड्ने आदेश दिएसँगै व्यवसायी शेखर गोल्छा रिहासमेत भएका छन्।
जिल्ला अदालत, काठमाडौँले मंगलबार थुनछेक बहस सकिए पछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पक्राउ प्रयास अघि नै ब्यावसायी गोल्छा आफैं अदालतमा हाजिर भएका थिए।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















