×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री शाह पुगे प्रतिनिधिसभाको बैठकमा



काठमाडौं, ३० असार । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै आजको बैठकमा पुगेका हुन् । 

Lagani Shiksha gif
sharehubapk प्रधानमन्त्री शाह पुगे प्रतिनिधिसभाको बैठकमा

जेठ १७ गते प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सिमा मिचेको छ’ भन्ने बिबादस्पद अभिब्यक्ति दिए पछि उनीसँग प्रतिपक्षी दलले जवाफ मागिरहेका छन ।  तर, उनले जवाफ नदिइ बैठकमा आउन छाडे पनि आज भने पार्टी सभापति लामिछानेसहित प्रधानमन्त्री शाह पनि बैठकमा पुगेका हुन्

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस