×
Lagani
Lagani Shiksha gif
प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय सेवा दल बिधेयक’ प्रस्तुत हुदैँ



काठमाडौं, २५ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

Lagani Shiksha gif
sharehubapk प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय सेवा दल बिधेयक' प्रस्तुत हुदैँ

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

 

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महान्यायधिवक्ताको बार्षिक प्रतिबेदन २०८१/८२ र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५ औं बार्षिक प्रतिबवेदन २०८१/८२’ पेश गर्नेछन् ।

यसैगरी मन्त्री गौतमले नै प्रधानमन्त्री शाहको तर्फवाट ‘राष्ट्रिय सेवा दल बिधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्नेछिन् भने ‘नेपाल बिशेष सेवा ऐन, २०४२ को साविकको ब्यवस्था जगाउने सम्बन्धी बिधेयक, २०८३ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस