×
Lagani
Lagani Shiksha gif
नेप्सेमा आजपनि अंकमा गिरावट, ३ अर्ब ४९ करोडको कारोबार



नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज शुक्रबार नेप्से २ अंकले घटेर २६४९.५१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५९ कम्पनिका ७७ लाख २७ हजार ६४९ कित्ता शेयर ३ अर्ब ४९ करोड ५८ लाख ४ हजार ५५२ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, म्युचुअल फन्द, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा आजपनि अंकमा गिरावट, ३ अर्ब ४९ करोडको कारोबार

आज, सबैभन्दा बढी स्नो रिभरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिका लघुवित्तको शेयर १०.७६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई डिभेन्चर २०८६/८७ को ३३ करोड ३१ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई डिभेन्चर २०८४/८५ को २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस