×
Lagani
Lagani Shiksha gif
प्रतिनिधि सभाको बैठकको समय परिवर्तन, २ बजेदेखि शुरु हुने



प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजेदेखि शुरु हुने भनिएको बैठक विपक्षी दलहरुले आफ्नो अडान कायम राखेपछि शुरु हुन सकेको छैन ।

छलफल जारी रहेकाले संघीय संसद सचिवालयले सुचना जारी गर्दै बैठक २ बजेदेखि शुरु हुने जानकारी गराएको हो । संसदको अवरोध खुलाउन रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलहरुसँग छलफल गरिरहेका छन् ।

Lagani Shiksha gif

विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस