×
कांग्रेस केन्द्रिय अनुशाषन समितिको बैठक बस्दैँ



नेपाली कांग्रेस केन्द्रीय अनुशाषन समितिको बैठक बस्दैछ ।

सो समितिका सचिव दिनेश थापामगरका अनुसार सो बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।

गत निर्वाचनमा अन्तरघात गर्ने देखी अन्य अराजनीतिक क्रियाकलापमा संलग्न पार्टी नेता माथीको कारबाही प्रकियाका बारेमा छलफल हुनेछ । बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस