×
Lagani
Lagani Shiksha gif
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, २१ साउन । नेपाली बजारमा सुनको मूल्य  बुधबार तोलामा १ सय रुपैयाँले घटेको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । 

Lagani Shiksha gif

आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ७६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस