×
धोती दिवस मनाउन खोज्ने सिके राउत पक्राउ । 



धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ।

बबरमहलबाट माईतिघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।`धोती दिवस मनाउँन माईतिघर जान लाग्दा आर्ट काउन्सिलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरे महेन्द्र पुलिस क्लब ल्याएको छ,` थुनामा रहेका साहले भने, यहाँ ७३ जना छौं, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।´

मधेसी समुदायले अंग्रेजी नयाँ बर्षमा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
विष्णु शर्मा पौडेल
Guest
विष्णु शर्मा पौडेल
January 1, 2024 1:18 pm

आज टोपी दिवस हो,धोती दिवस पनि मनाउँदा के फरक। पर्थ्यो त

खेमराज जर्गा मगर
Guest
खेमराज जर्गा मगर
January 1, 2024 12:32 pm

इज्जत धान्ने धोतिले हो, टोपिको दिबस हुदा धोतिलेनी मनाउदा के फरक पर्छर ?



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस