पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा मंसिर २३ गते हुने भएको छ ।
कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर आईपिओ जारी गर्ने विषेस प्रस्ताव सहित साधारण सभा बोलाएको हो । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले सभा क्वालिटी ब्यक्वेट, बुद्धनगर, काठमाडौंमा दिनको ११ः३० बजे शुरु हुने जनाएको हो।
सभाको प्रस्तावमा आईपीओ जारी गर्ने साथै सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने प्रस्ताव पारित गर्ने गरेको छ। साथै मर्जर सम्बन्धी कार्यका लागि नियमनकारी निकायबाट कुनै निर्देशन आएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु सभाको लागि तय भएका छन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















