×
Lagani
Lagani Shiksha gif
यस्ताे छ चितवन–२ काे पछिल्लाे मतपरिणाम



चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतान्तर फराकिलो पार्दै लगेका छन् ।

अहिलेसम्म लामिछानेले ४५ हजार ८४२ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ आठ हजार ४२५ मतसहित पछ्याइरहेका छन् ।

Lagani Shiksha gif
sharehubapk यस्ताे छ चितवन–२ काे पछिल्लाे मतपरिणाम

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उमेदवार रामप्रसाद न्यौपानेले आठ हजार ३३० मत पाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस