×
साल्ट ट्रेडिङको लाभांश घोसणा , नगद र बोनस शेयर कति ?



साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश वितरण गर्ने भएको छ।

कम्पनीले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।पुस २८ गते बिहान बसेको  कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस