SHL 512 -4.5 MEL 292 2 PCBL 292 -2 GFCL 1051.1 6 NIBLGF 9.1 0.38 JOSHI 305 -6.8 RSDC 735 0 PFL 652 -1 JSLBB 1513.9 38.9 DLBS 1374 30 LEC 276.8 -6 DORDI 429 -3.3 SICL 832 0 SCBD 1111 6 SMJC 574 -6 PMHPL 260 -4 RMF2 9.21 -0.13 HBLD83 1056.3 0.3 PRSF 9.54 -0.11 TRH 1118 -5 MATRI 1405 -8 PBD84 1065 1.7 MFIL 768 48 GMFBS 1512.1 -16.9 MFLD85 1050 -20 PPL 461 -2.5 FOWAD 1479 0 CFCL 647 27.1 LUK 9.21 -0.09 NICLBSL 705.5 -7.5 UMHL 308 -4 EHPL 840 7.9 MCHL 488.3 -3.7 SJLIC 477 -7.5 SCB 691.1 3.6 NYADI 305.4 -6.6 MLBSL 2000 -26 NBF2 9.15 -0.05 PROFL 655 7 MKHL 493 -6
×
साल्ट ट्रेडिङको लाभांश घोसणा , नगद र बोनस शेयर कति ?



साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश वितरण गर्ने भएको छ।

कम्पनीले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।पुस २८ गते बिहान बसेको  कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस