×
Lagani
Lagani Shiksha gif
विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन



विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नयाँ गर्न खोजिएको कडाइ लागू नगरि पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन दिएको जनाएका छन्।

Lagani Shiksha gif
sharehubapk विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

आफुले दुख गरेर १ वटा मोबाइल ल्याउदापनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग अभियान चलाई रहेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस