HIDCLP 99 0.1 BNT 12590 -220 NRIC 685 23.42 BNHC 534.1 14.1 STC 4356 11 KMCDB 955 -5 CGH 814 24 VLUCL 472 8 MLBS 1473 55 MANDU 905 -61 HURJA 287.9 4.3 BBC 3750 50 SADBL 320 2 AKJCL 205 1.9 GMFIL 395.7 8.7 HRL 582 25.4 PROFL 340 3.1 MKCL 898.9 4.9 RSDC 709.4 -2.6 GRDBL 427 -6 MHNL 227.9 1.9 RHPL 265.6 -0.3 PMHPL 228 0.1 UNL 39780 780 SPHL 465 0 NIBSF2 7.85 -0.07 PPL 506 -34 SBLD89 1080 -12.4 NBLD87 980.1 -10.4 NICBF 8.5 -0.17 SCBD 1040.1 -19.9 HEI 644 37.2 UPCL 197.9 3.9 NICAD8283 1120 -5 BEDC 366 2 MEHL 311 3.2 SONA 464 17.8 ICFCD83 1210 4.6 GIBF1 8.42 0.26 HLBSL 1150 89.6
×
सिद्धार्थ इन्स्युरेन्सको ९.४७ लाभांश वितरण



सिद्धार्थ इन्स्युरेन्सले ९.४७ लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको करसहितको लाभांश कम्पनीले बाँड्नेछ ।

गत आवको वित्तीय विवरण स्वीकृतिका लागी नेपाल बिमा प्राधिकरणमा पेस गर्ने र सो सममितिको निर्देशनबमोजिम कम्पनीले नगद लाभांशको सट्टा बोनस सेयर दिने र कर प्रयोजनका लागि भने नगद पनि कम्पनीले दिन लागेको हो ।

अब आगामी साधारणसभाबाट स्वीकृति पछि लगानीकर्तालाई वितरण गर्नेछ । गत वर्ष यस कम्पनीले १५५ बोनस र कर प्रयोजनका लागि ०।७९५ नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस