×
Lagani
Lagani Shiksha gif
७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा भन्छन “आफ्नै मिहेनतको कमाई मात्रै खान्छु “



उदयपुरको कटारी नगरपालिका– ११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षाभत्ता नलिने घोषणा गरेको छ ।

आफ्नै मिहेनतको कमाई मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् । एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि हो ।

Lagani Shiksha gif
sharehubapk ७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा भन्छन "आफ्नै मिहेनतको कमाई मात्रै खान्छु "

अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघिदेखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस