×
Lagani
Lagani Shiksha gif
नेपथ्यको कन्सर्टमा विना टिकट समाचार सङ्कलन गर्न खोजेको भन्दै पत्रकारमाथि कुटपिट !



चितवनमा समाचार संकालन गर्न जाने पत्रकार माथि हातपात भएको छ।

आइतबार नारायणगढको क्याम्पा चौरमा भएको नेपथ्यको लाइभ कन्सर्टमा समाचार संकलन गर्न पुगेका राजेन्द्र आचार्यमाथि हातपात भएको हो। स्रोतका अनुसार उनि बिना टिकट समाचार संकलन गर्न भन्दै भित्र जान खोजेपछि हातपात भएको हो। लाइभ कन्सर्ट हेर्नको लागि टिकटको मूल्य रु १ हजार तोकिएको थियो।

Lagani Shiksha gif
sharehubapk नेपथ्यको कन्सर्टमा विना टिकट समाचार सङ्कलन गर्न खोजेको भन्दै पत्रकारमाथि कुटपिट !

मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ देशका विभिन्न सहरमा नेपथ्यको मानवताका लागि संगीतिक यात्रा भइरहेको छ । सोही यात्राअन्तर्गत मुख्य गायक अमृत गुरुङसहितको टोली चितवनमा पनि आएको हो।

नेपाल पत्रकार महासंघ चितवनले पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गर्दै विज्ञप्ती जारि गरेको छ।

319330749 8707816439236092 697438615902342313 n नेपथ्यको कन्सर्टमा विना टिकट समाचार सङ्कलन गर्न खोजेको भन्दै पत्रकारमाथि कुटपिट !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस