×
Lagani
Lagani Shiksha gif
पद्मालाई धनराजले उछिने, ११३५ को मतान्तर



निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् ।

एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् ।  गुरुङले ४ हजार ५९० मत पाउँदा  अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।

Lagani Shiksha gif
sharehubapk पद्मालाई धनराजले उछिने, ११३५ को मतान्तर
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस