×
Lagani
Lagani Shiksha gif
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रामेछापबाट गरे मतदान



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् ।

उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् ।

Lagani Shiksha gif
sharehubapk विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रामेछापबाट गरे मतदान
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस