×
Lagani
Lagani Shiksha gif
चितवन मेडिकल कलेजको गेटमा भेटियो शंकास्पद वस्तु !



चितवन मेडिकल कलेजको गेटअगाडि एक शंकास्पद वस्तु भेटिएको छ ।

बोतलमा तारहरू बाहिर देखिएको एक शंकास्पद वस्तु भेटिएको तर  राखिएको वस्तु के हो भन्ने थाहा हुन सकेको छैन । बमको आशंकामा डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको छ ।

Lagani Shiksha gif
sharehubapk चितवन मेडिकल कलेजको गेटमा भेटियो शंकास्पद वस्तु !

शंकास्पद वस्तु भेटिएपछि अस्पताल क्षेत्र त्रास पैदा भएको छ भने सीसीटीभी फुटेज निकालेर हेर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

311842211 651818406530195 2117678803275324550 n चितवन मेडिकल कलेजको गेटमा भेटियो शंकास्पद वस्तु !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस