यति बेला सामाजिक सञ्जालमा एउटा लिंक निकै भाइरल भएको छ।
भाटभटेनीले तपाईलाई उपहार दिदैछ लिंक क्लिक गरि आफ्नो उपहार लिनुहोस् भन्दै उक्त लिंक भाइरल भएको हो। जुन लिंक क्लिक गरेपछि उपहार जितेको म्यासेज आउछ र तपाइको फेसबुकको डिटेल माग्छ र तपाइले उपहार पाउने लोभले आफ्नो डिटेल हानेमा तपाइको एकाउन्ट ह्याक हुने छ।
तपाईंको एकाउन्ट ह्याक गरेपछि तपाईंको सम्पूर्ण फ्रेन्डलाई सोहि म्यासेज तपाईंको एकाउन्टबाट पठाउने छ अनि तपाईंको साथीहरुले चिनेकोग मान्छेले पठाएको म्यासेज भनेर क्लिक गरेपछि उनीहरुको एकाउन्ट पनि ह्याक हुने छ। यस्तै गरेर यो म्याएस्ज हाल नेपाल भारि फैलिएको छ।
यस्तो किसिमको म्यासेजमा क्लिक नगरी आफ्नो एकाउन्ट सुरक्षित राख्नुहोला।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















