×
Lagani
Lagani Shiksha gif
आज शेयर बजार नखुल्ने , यस्तो छ कारण।



सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज सार्वजनिक बिदा भएको कारण शेयर कारोबार नहुने नेप्सेले जनाएको छ। अब नेप्सेमा भोलि देखि कारोबार हुने छ।

Lagani Shiksha gif
sharehubapk आज शेयर बजार नखुल्ने , यस्तो छ कारण।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ ।

अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको थियो । जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस