×
Lagani
Lagani Shiksha gif
महालक्ष्मी विकास बैंकको ७८ हजार चार सय ६६ कित्ता संस्थापक सेयर बिक्री खुला



महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ ।

बैंकले आज (१० कात्तिक) देखि ७८ हजार चास सय ६६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्ने गरी लिलामी बिक्री खुला गरेको हो ।

Lagani Shiksha gif
sharehubapk महालक्ष्मी विकास बैंकको ७८ हजार चार सय ६६ कित्ता संस्थापक सेयर बिक्री खुला

यो सेयर खरिदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ । बैंकले तोकेको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा बिक्री प्रक्रिया अघि बढाइने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस