×
Lagani
Lagani Shiksha gif
रत्नपार्कको प्राधिकरण कार्यालयमा चार्जिङ स्टेशन सन्चालन



नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कको कार्यालयमा चार्जिङ स्टेशन राखेको छ।

मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाकाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेशन धमाधम जडानको काम भइरहेको छ।

Lagani Shiksha gif
sharehubapk रत्नपार्कको प्राधिकरण कार्यालयमा चार्जिङ स्टेशन सन्चालन

सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने प्रधिकरणले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस