×
Lagani
Lagani Shiksha gif
अब आईपियो भर्दा बैंकले ५ रुपैयाँ भन्दा बढी सि आस्वा शुल्क लिन नपाउने !



नेपाल धितापत्र बोर्डले बैंक हरुले लिने सिआस्वा शूल्क घटाउने तयारी गरेको छ ।

पहिलेको प्राबधान अनुसार  बैंक तथा वित्तिय संस्थाहरुले अधिकतम १०० रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने कानुनी व्यवस्था रहेकोमा अब बोर्डले उक्त व्यवस्थालाई परिमार्जन गरी अधिकतम ५ रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने निएम लागु गर्न लागेको हो। विभिन्न संचार माध्यममा यसको चर्को बिरोध भएपछी बोर्डले  किएम परिमार्जन गर्न लागको हो।

Lagani Shiksha gif
sharehubapk अब आईपियो भर्दा बैंकले ५ रुपैयाँ भन्दा बढी सि आस्वा शुल्क लिन नपाउने !

बेला बेलामा २ करोडको आइपियोमा ४ करोड बढी सिआस्वा शूल्क उठ्ने गरेको थियो अब यसले गर्दा साना लगानिकर्ताहरुलाई केहि राहात मिल्ने छ। स्रोतका अनुसार सिआस्वा शूल्कलाई परिमार्जन गरि अधिकतम ५ रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था कार्यन्यनका लागि बोर्डमा छलफल समेत भइसकेको छ ।

अहिले पनि एनआईसि एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैकले निशूल्क सिआस्वा सेवा दिइरहेका छन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
Ramkumar
Guest
Ramkumar
August 22, 2022 12:20 pm

ramro xa yo chai

krishna
Guest
krishna
August 22, 2022 4:28 pm

1k gaya poxi yo news aayo

Dharma Raj Rana
Guest
Dharma Raj Rana
August 22, 2022 5:21 pm

Yo t Thik xa but Lagu kaile dekhi Hune



ताजा समाचार
लोकप्रिय
सिफारिस