×
Lagani
Lagani Shiksha gif
मेरो सेयर एपको आईओएसमा भर्सन सार्वजनिक , एप स्टोर बाट डाउनलोड गर्न सकिने।



केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आईओएसमा पनि उपलब्ध भएको छ ।

सिडिएससीले एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत उक्त एप उपलब्ध गराएको हो। यसअघि नै सिडिएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो । तर एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए ।

Lagani Shiksha gif

त्यसलाई मध्यनजर गर्दै सिडिएससीले एप्पलका प्रयोगकर्ताका लागि पनि उक्त एप उपलब्ध गराउएको जनाएको छ । एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नु होला।

Screenshot 2022 08 21 193228 मेरो सेयर एपको आईओएसमा भर्सन सार्वजनिक , एप स्टोर बाट डाउनलोड गर्न सकिने।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Gundash shrestha
Guest
Gundash shrestha
August 22, 2022 6:48 pm

I had tried but not available in apple App store



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस