×
Lagani
Lagani Shiksha gif
 सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।



सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाट भएको छ ।

हाइड्रोपावरले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्कासन गरेको आईपीओ साउन २ गते बाँडफाट भएको हो । कम्पनीले १०० अंकित मूल्यमा तीन लाख कित्ता सेयर बिक्री खुला गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk  सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।

यसले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई निष्कासन गरेको आईपीओ बाँडफाट गरेको हो । माग अनुसार आवेदन नपरेको हुदा आवेदन दिने सबैले आवेदन दिए अनुसार सम्पूर्ण कित्ता शेयर हात पारेका छन्।

आईपियोको नतिजा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइटबाट हेर्न सकिन्छ।  माग नपरेको आईपीओ  अब सर्बसाधारणलाइ निष्कासन गरिने छ।

आईपीओमा एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

sayapatri local allot 19 July 2022  सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस