×
मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट , यस्तो छ नतिजा हेर्ने तरिका।



मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले असार २९ गते बुधवार आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको जानकारी गराएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुका लागि यस आइपीओ निष्कासन गरेको थियो  ।

आइपियोको नतिजा बिक्रि प्रबन्धकको वेवसाइट बाट हेर्न सकिने छ।  रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस आईपीओलाई ‘केयरएनपी डबल बी प्लस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको थियो ।

mandakini मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट , यस्तो छ नतिजा हेर्ने तरिका।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस