×
Lagani
Lagani Shiksha gif
पेट्रोलिय पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?



नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ।

राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो ।  निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ ।

Lagani Shiksha gif
sharehubapk पेट्रोलिय पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

एलपी ग्यासको भने मूल्य यथावत रहेको आयोगले जनाएको छ । यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।
Capture.PNG 7 पेट्रोलिय पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस