×
Lagani
Lagani Shiksha gif
बरुण हाइड्रो पावरले हकप्रद शेयर निष्कासन गर्न नियमन आयोगबाट पायो अनुमति



आफ्ना विद्यमान शेयरधनीको लागि हकप्रद शेयर निष्कासन गर्न बरुण हाइड्रो पावरले अनुमति पाएको छ।

कम्पनिले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत्  नियमन आयोगबाट अनुमति पाएको हो । कम्पनीले १ : १ अनुपातमा हकप्रद निष्कासन गर्नको लागि आयोगबाट अनुमति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि अव नियामक निकाय नेपाल धितोपत्र  बोर्डमा हकप्रद निष्कासनका लागि अनुमति माग्नु  पर्नेछ ।

Lagani Shiksha gif
sharehubapk बरुण हाइड्रो पावरले हकप्रद शेयर निष्कासन गर्न नियमन आयोगबाट पायो अनुमति

कम्पनीले १ : १ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेको लागि नियामक निकाय नेपाल धितोपत्र  बोर्डमा निवेदन दिने तयारि गरिरहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस