×
Lagani
Lagani Shiksha gif
दोहोरो अंकले घट्यो नेप्से , राष्ट्र उत्थान र इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट



साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक १६ दशलमव ६९ अंकले घटेको छ। सो अंकको घटाई संगै नेप्से परिसूचक २ हजार ६ सय १३ दशलमव  ६७ अंकमा पुगेको छ।  त्यस्तै आज दिनभरमा ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता शेयरको रु ३ अर्ब २४ करोड ८९ लाखमा खरिद बिक्रि भएको छ।

Lagani Shiksha gif
sharehubapk दोहोरो अंकले घट्यो नेप्से , राष्ट्र उत्थान र इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट

आज कारोबारमा आएका २ सय २४ कम्पनी मध्य ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५२ कम्पनीको शेयरमूल्य घटेको छ।  त्यस्तै ९ कम्पनीको शेयरमूल्य यथावत रहेको छ।

Screenshot 2022 03 24 150120 दोहोरो अंकले घट्यो नेप्से , राष्ट्र उत्थान र इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट

आज कारोबारमा आएका कम्पनि मध्य २ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ। आज राष्ट्र उत्थान र इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो। राष्ट्र उत्थान लघुवित्तको अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८ सय १९ दशलमव ५० पुगेको छ ।

त्यस्तै इमर्जिङ नेपालको अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ सय ६० दशलमव  ७० पुगेको छ । त्यस्तै युनाइटेड इदि मार्दी आरबि हाइड्रोपावर , ग्रीनलाइफ हाइड्रोपावर , लाइफ इन्सोरेन्स कर्पोरेसन र ज्योति लाइफको शेयरमूल्य ५ प्रतिसतभन्दा बढीले बढेको छ।

Screenshot 2022 03 24 150615 दोहोरो अंकले घट्यो नेप्से , राष्ट्र उत्थान र इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट

आज कारोबारमा आएका कम्पनि मध्य नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य सार्बधिक ४ दशमलभ ६७ प्रतिसतले घटेको छ।  कम्पनीको शेयरमूल्य घटेर ६ सय ३३ कायम भएको छ।  त्यस्तै सामलिङ्ग पावर कम्पनी , माउन्टेन हाइड्रो नेपाल ,मैलुंग खोला जलविद्युतको शेयर मूल्य ४ प्रतिसत भन्दा बढीले घटेको छ।

Screenshot 2022 03 24 151311 दोहोरो अंकले घट्यो नेप्से , राष्ट्र उत्थान र इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस