×
Lagani
Lagani Shiksha gif
सुनको मूल्य बढेर १ लाख नजिक , चाँदीको भने १३८० कायमै



नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

Lagani Shiksha gif
sharehubapk सुनको मूल्य बढेर १ लाख नजिक , चाँदीको भने १३८० कायमै

तेजावी सुनको भाउ तोलाको ९९ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस