×
Lagani
Lagani Shiksha gif
१ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपियो निस्कासन गर्न बोर्डबाट अनुमति।



मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आइपीओ जारी गर्न अनुमति दिएको छ ।

कम्पनीले स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणको को लागि ९० करोड रुपैयाँको ९० लाख कित्ता गरि कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले ल्याउन अनुमति पाएको हो ।

यस यस आइपियोलाई आइपियोलाई केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको को आइपियोको आइपियोको बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

अब कम्पनीले छिटै आइपियो निस्कासन गर्ने छ।

Screenshot 2021 04 20 142819 १ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपियो निस्कासन गर्न बोर्डबाट अनुमति।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस