×
Nepse Bajar Messenger Channel
आन्दोलनकारीभन्दा सुरक्षाकर्मी र पत्रकार धेरै (फोटोफिचर)



संसदले आज अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव पास गर्ने तयारी गर्दै गर्दा संसद भवनअघि विरोध प्रर्दशनका लागि विभिन्न राजनीतिक दलका कार्यकर्ता तयारी गरिरहेका छन् ।

गठबन्धनमा रहेका पाँच दलले व्याख्यात्मक घोषणसहित प्रस्ताव पास गर्ने सहमति गरे पनि अन्य दलहरू यस प्रस्तावको विरोधमै छन् । तर, तुलनात्मक रुपमा आज बानेश्वरमा प्रदर्शनकारीहरुका उपस्थिति न्यून छ । नयाँ बानेश्वरमा आन्दोलनकारी भन्दा सुरक्षाकर्मी र पत्रकार धेरै देखिन्छन् ।

274331252 262373999385845 7521369886982299555 n आन्दोलनकारीभन्दा सुरक्षाकर्मी र पत्रकार धेरै (फोटोफिचर) 274692059 664793721622091 4308845356907531844 n आन्दोलनकारीभन्दा सुरक्षाकर्मी र पत्रकार धेरै (फोटोफिचर) 274584357 636327277583684 5850648781652954892 n आन्दोलनकारीभन्दा सुरक्षाकर्मी र पत्रकार धेरै (फोटोफिचर)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस