×
Lagani
Lagani Shiksha gif
धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त



सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

तीन जनामध्येबाट सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सेयर किनेपछि उनलाई सरकारले हटाएको हो । हमालको कार्यकाल भने ४ वर्षको हुने छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस