×
Lagani
Lagani Shiksha gif
खुशीको खबर :नेप्से संग संगै बढ्यो निफ्राको शेयर मूल्य



आज बाजार बढे संगै निफ्राको शेयर मूल्य पनि बढेको छ। सुरुमा घटेको बाजार समाचार तयार पर्दा सम्म ४०.६४ अंकले बढेर २५१५.०३ पुग्दा निफ्राको शेयर मूल्य ४.१३ प्रतिसत अर्थात् २१ अंकले बढेर ५२९ मा कारोबार भएको हो। आज मात्र निफ्राको करिब ४५ करोडको शेयर कारोबार भएको छ।

५०८ बाट कारोबार सुरु गरेको निफ्राले ४८२ सम्म पुगेर फेरी मूल्य बढाउन सफल भएको छ। आज बढीमा निफ्राको शेयर ५३५ मा कारोबार भएको छ। समाचार तयार पर्दा सम्ममा ८ लाख ६३ हजार ५ सय६३ कित्ताको कारोबार भइसकेको छ।

Lagani Shiksha gif
sharehubapk खुशीको खबर :नेप्से संग संगै बढ्यो निफ्राको शेयर मूल्य

लगानीकर्ताले आफु संग भएको शेयर होल्ड गरेको कारण पनि मूल्य बढ्न लागेको केहि लगानीकर्ताको भनाइ छ। अब बाट बुलिस ट्रेन्डमा जाने केहि विश्लेषकको भनाइ रहेको छ। कहिले भने नेप्से ३००० भन्दा माथि पुग्ने अनुमान गरेका छन्।

Screenshot 2021 03 01 150347 खुशीको खबर :नेप्से संग संगै बढ्यो निफ्राको शेयर मूल्य

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस