×
Lagani
Lagani Shiksha gif
बनेपामा सभामुख सापकोटालाई कालो झण्डा देखाइयो



सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ ।

सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो । सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।

Lagani Shiksha gif
sharehubapk बनेपामा सभामुख सापकोटालाई कालो झण्डा देखाइयो

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।

यसअघि मंगलबार बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए । 271961731 924051191492672 7280574074936971056 n बनेपामा सभामुख सापकोटालाई कालो झण्डा देखाइयो 272064597 677314667012841 1202689640876925121 n बनेपामा सभामुख सापकोटालाई कालो झण्डा देखाइयो 271905652 5151725468225698 699613540686909634 n बनेपामा सभामुख सापकोटालाई कालो झण्डा देखाइयो

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस