×
Lagani
Lagani Shiksha gif
कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर (सबैको सुचीसहित )



नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो । मंसिर २४-२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।

Lagani Shiksha gif
sharehubapk कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर (सबैको सुचीसहित )

कांग्रेसले जारी गरेको सूची अनुसार सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् । सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् ।

केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ ।  त्यस्तै सभापतिमा पराजित शेखर कोइराला २० औं वरीयतामा छन् ।  वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।

NC page 001 scaled e1640871861806 कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर (सबैको सुचीसहित ) NC page 002 scaled e1640871889172 कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर (सबैको सुचीसहित ) NC page 003 scaled e1640871909234 कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर (सबैको सुचीसहित ) NC page 004 scaled e1640871951670 कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर (सबैको सुचीसहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस