NICGF2 8.78 -0.02 UMRH 475 -1.9 NABBC 631 -12 NIFRA 280 -5 MKHC 339 -1 DOLTI 538 10 JSLBB 1513.9 38.9 NIBD84 1030 -20 UHEWA 476 -11 SHINE 473 -1.8 NICAD8283 1169.8 86.8 KDBY 9.21 -0.23 SMHL 613.1 -4 PRVU 248 -10 MLBSL 2000 -26 API 289.5 2.5 UNHPL 266 0 MHCL 410 -7 VLUCL 588 -1.9 NBF2 9.15 -0.05 HDHPC 208.8 -4.1 HIDCLP 183 -2 SLCF 9.21 -0.1 HURJA 220 -4.6 BBC 4255 50 GMFIL 623 1 CMF2 9.21 -0.1 GHL 218.5 -1.1 KBSH 2386 -9 KSBBLD87 1093.4 18.4 CORBL 958.8 -10.2 HBLD83 1056.3 0.3 USHL 783.2 -13.7 SKBBL 934 -3 SBD87 1048 11.9 TSHL 909 -11 GMFBS 1512.1 -16.9 SBI 482.9 -6 SHLB 1886.9 1.9 AHPC 267 -0.6
×
नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा , बुक क्लोज कहिले ?



नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश दिने भएकाे छ ।

साे प्रयाेजनका लागि उसले आगामी ५ माघमा साधारणसभा बोलाएको छ। लघुवित्तले क्रिक रिसोर्ट धादिङबेसीमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा लघुवित्तले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव पारित हुनेछ ।

लाभांश प्रस्तावका साथै सभाले अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलार्ई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।

सभा प्रयोजनका लागि लघुवित्तले २७ पुसदेखि ६ माघसम्म बुक क्लोज गर्ने भएको छ। यसर्थ, २६ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस