BARUN 379 -6.1 UNLB 2527 -3.9 KPCL 493 -0.8 GIBF1 9.69 0.1 NADEP 1030 -55 MBJC 321 -8 DDBL 916.2 3.1 CHL 353 0.4 SPHL 666.9 16.9 GRDBL 743 5 NICD88 1032 -21 NIBD84 1030 -20 RMF1 9.15 -0.1 SIGS3 9.45 0.09 NBLD87 1020 -8 RURU 740 -9.8 NICAD8283 1169.8 86.8 GFCL 1051.1 6 CHDC 1684 -35.9 PMLI 562 1 FOWAD 1479 0 CFCL 647 27.1 ALICL 714.5 -1.2 NIBSF2 8.9 0.08 ULBSL 3199 37 GLH 244 -2 HDL 1423.1 49.1 SPIL 853 -18 HHL 439 -3.2 NIBLGF 9.1 0.38 NRN 905 -8 USHEC 523 -7 SMPDA 910 -1 SHPC 525 -3.9 SLBSL 1398.4 21.4 SMB 1809 4 CBBL 980 1 VLBS 902.5 -7.5 GILB 1268.4 4.4 SAHAS 505 28
×
लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा , बुक क्लोज कहिले ?



नबिल  बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि बैंकले १६ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १५ पुससम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस