×
Lagani
Lagani Shiksha gif
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले तीन बिधेयक प्रस्तुत गर्ने



 

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

Lagani Shiksha gif

 

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ  ।

 

आजको बैठकमा आ.ब. २०८३/८४ को राजश्व र ब्ययको बार्षिक अनुमानमाथी सामान्य छलफल जारी रहने र सो माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

यसैगरी, आजको बैठकमा अर्थमन्त्री वाग्लेले ‘बिनियोजन बिधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन् भने ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस