×
Lagani
Lagani Shiksha gif
ओमिक्राेनलाई अहिले प्रयाेगमा आएकै खाेपले काम गर्छ: डब्लूएचओ



अहिले प्रयाेगमा अ‌ाइरहेका खेापहरुले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअ‍ाे ) ले जनाएकाे छ ।

अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने  डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् । प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन स‌क्रमितहरुमा गरिएकाे एउटा ल्याब परीक्षाणमा अहिले प्रयाेगमा ‌अ‌ाएकै खाेपले काम गर्ने देखिएकाे हाे ।

Lagani Shiksha gif
sharehubapk ओमिक्राेनलाई अहिले प्रयाेगमा आएकै खाेपले काम गर्छ: डब्लूएचओ

चलन चल्तिमा अ‍ाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस